NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

शंकास्पद गाडी प्रकरण
राजनीति

सञ्चारगृह अगाडि शंकास्पद गाडी प्रकरण: मनिष झाले सरकारलाई प्रश्न गरे

सञ्चारगृह र कांग्रेस सभापति गगन थापाको निवासअगाडि शंकास्पद गाडी तेर्स्याएर अवरोध गरिएको छ। रास्वपा नेता मनिष झाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै तत्काल कारबाहीको माग गरेका छन्। प्रहरीले गाडी नियन्त्रणमा लिई…

1 month अघि राजनीति १०८
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ वर्ष, खाणलाई २ वर्ष कैद

1 month अघि १०५
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ११, खाणलाई ५ वर्ष ३ महिना कैद

1 month अघि १३७
नक्कली भुटानी शरणार्थी मुद्दा
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: रिजाललाई २, दुलाल र भण्डारीलाई ४ वर्ष कैद

1 month अघि १३०
सहकारी ठगी कारबाही
अर्थ / वाणिज्य

बागमती प्रदेश: १,७६६ बचतकर्तालाई ४ करोड १५ लाख फिर्ता, सञ्चालकलाई कारबाही हुन्छ

1 month अघि ११२
अन्नपूर्ण सुगर मिल
अर्थ / वाणिज्य

अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक उखु किसानको २२ करोड बक्यौता नतिरेको आरोपमा पक्राउ

1 month अघि १२४
विष्णु पौडेल हिरासत
अर्थ / वाणिज्य

विष्णु पौडेलको हिरासत पाँचौँ पटक थपियो, सम्पत्ति शुद्धीकरण अनुसन्धान जारी

1 month अघि १२३
ठगी आरोपमा पक्राउ
राजनीति

क्यानाडा पठाइदिने भन्दै २ करोड ५० लाख ठगी गर्ने पूर्वमाओवादी कमान्डर चौधरी पक्राउ

1 month अघि ११७