NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

३ हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण: कसको स्वार्थमा मौन बसे सरकार?

सरकारी तथ्यांकअनुसार ३ हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ। यसमा १ हजार ८०० हेक्टरभन्दा बढी व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको छ। वन ऐनले कारबाहीको व्यवस्था गरे पनि सरकार…

2 months अघि राजनीति १२२
NM Khabar
कर्णाली

सरकारी जग्गा व्यक्तिको कब्जामा: १८ वर्षअघि अदालतले दिएको आदेश किन कार्यान्वयन भएन?

2 months अघि ९१
स्मार्ट टेलिकम सर्वेश जोशी
अर्थ / वाणिज्य

स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ: कसको सम्पत्ति हिनामिनाको प्रयास?

2 months अघि ९५
NM Khabar
राजनीति

डोजर अघि, अदालत पछि: सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’ किन?

2 months अघि ९७
NM Khabar
अर्थ / वाणिज्य

धितोपत्र सम्बन्धी कसुरमा शेखर गोल्छा सीआईबी नियन्त्रणमै: अनुसन्धान जारी

2 months अघि ११२
NM Khabar
राजनीति

हामी ‘पुलिस स्टेट’ तर्फ उन्मुख छौं? अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने किन?

2 months अघि १२१
NM Khabar
समाचार

विदेश गएर हराएका डाक्टरको लाइसेन्स खारेज: नेपालमा बिरामी जाँच्न नपाउने

2 months अघि ९४
NM Khabar
अर्थ / वाणिज्य

धरौटीमा छाड्न आदेशलगत्तै शेखर गोल्छा पुनः पक्राउ: कसको दबाबमा प्रहरी?

2 months अघि ९४
NM Khabar
अर्थ / वाणिज्य

५ लाख धरौटी तिरेर छुट्नासाथ पुनः पक्राउ: शेखर गोल्छा बीमा कसुरमा अनुसन्धानको दायरामा

2 months अघि ८८
NM Khabar
राजनीति

दीपक भट्टको सम्पत्ति शुद्धीकरण अनुसन्धान: सर्वोच्चको २४ घण्टे अल्टिमेटमले के संकेत गर्छ?

2 months अघि १०४