NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५१ समाचारहरू

Arjun Basnetका समाचारहरू

मानव बेचबिखन ठगी
समाचार

अमेरिका लैजाने प्रलोभनमा डेढ करोड असुली, वडाध्यक्षसहित दुई जना पक्राउ

स्याङ्जाका वडाध्यक्ष शिवबहादुर थापा अमेरिका लैजाने प्रलोभनमा १ करोड ४२ लाख रुपैयाँ असुली गरेको आरोपमा पक्राउ परेका छन्। पीडितलाई विभिन्न देश हुँदै अवैध रूपमा अमेरिका लैजाने क्रममा बन्धक बनाई शारीरिक…

4 months अघि समाचार १६६
NM Khabar
अर्थ / वाणिज्य

स्मार्ट टेलिकम प्रकरण: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पूर्व सीईओ पाण्डे पक्राउ

4 months अघि १८४
NM Khabar
लुम्बिनी

कपिलवस्तु अस्पताल रकम हिनामिना: सुपरिटेन्डेन्टसहित ५ पक्राउ

4 months अघि १७२
योजनाका चिठी बिक्री विवाद
मधेश

शिक्षामन्त्रीको कार्यकक्षमा विवाद: मेयरको आरोप— ‘योजनाका चिठी बिचौलियालाई बिक्री’

4 months अघि १५४
अख्तियार प्रमुख धम्की मुद्दा
राजनीति

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की: क्यानका तत्कालीन महानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर

4 months अघि १७७
NM Khabar
अर्थ / वाणिज्य

डिडिसीका कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको ७८ लाखको दूध र घिउ सुविधा रोकियो

4 months अघि २२२
NM Khabar
राजनीति

सशस्त्र प्रहरी निरीक्षक अधिकारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

4 months अघि १७७
सरकारी साक्षी भ्रष्टाचार मुद्दा
राजनीति

सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा: ५० लाखको चेक सटहीमा सहयोगको आरोप

4 months अघि १५७
राज्यद्वारा नम्बरी जग्गा हडप
राजनीति

राज्यकै मिलेमतोमा १४ कठ्ठा जग्गा हडपियो: ४२ वर्षदेखि न्याय किन अनिश्चित?

4 months अघि १८१