NM Khabar 27 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५१ समाचारहरू

Arjun Basnetका समाचारहरू

सम्पत्ति छानबिन आयोग
अर्थ / वाणिज्य

सम्पत्ति छानबिन आयोगका पदाधिकारीलाई राज्यमन्त्री सरह सुविधा: जनताको करको दुरुपयोग कि आवश्यक खर्च?

सरकारले सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरेको आयोगका पदाधिकारीहरूको सेवा सुविधा राज्यमन्त्री सरह निर्धारण गरिएको छ। यस निर्णयले आयोगको कार्यसम्पादनमा प्रभाव पार्ने भए पनि सरकारी ढुकुटीमाथि थपिने भारको विषयमा…

4 months अघि अर्थ / वाणिज्य १३२
NM Khabar
अर्थ / वाणिज्य

आर्थिक कसुरको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागलाई, तर कछुवा गतिमा कारबाही किन?

4 months अघि ११६
बञ्चरेडाँडा ठेक्का घुस
अर्थ / वाणिज्य

बञ्चरेडाँडाको फोहोरमैलाको ठेक्का मिलाउन ४० लाख घुस, १२ जना थुनामा

4 months अघि १२९
NM Khabar
राजनीति

दलितमाथि विभेद: दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

4 months अघि १३६
NM Khabar
राजनीति

स्वास्थ्य बीमा बोर्डमा अनियमितताको आरोप: राधिकालाई हटाएर राजनीतिक पूर्वाग्रह साधियो?

4 months अघि १३६
सम्पत्ति शुद्धीकरण विभाग
अर्थ / वाणिज्य

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’: दीपक भट्टमाथि मुद्दा चलाउन बाटो खुल्यो

4 months अघि ११८
NM Khabar
समाचार

सम्पत्ति शुद्धीकरणको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाए: ८ करोडभन्दा बढीको बिगो मागदाबी किन नपुग्ने ठहरियो?

4 months अघि १२६
NM Khabar
राजनीति

भर्ना शुल्कमा अनियमितता: शिक्षा मन्त्रालयले स्थानीय सरकार र गृहसँग किन गर्दैछ संवाद?

4 months अघि १२९
NM Khabar
समाचार

विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ: कसको सेटिङमा ठूलो रकम बाहिरिन लागेको थियो?

4 months अघि १४१
NM Khabar
प्रदेश

सुदूरपश्चिम सरकारको २५% बजेट खर्च: अनियमितताको आशंकामा अनुसन्धानको माग

4 months अघि १४४