चितवन राष्ट्रिय निकुञ्जको जमिन हडप्ने प्रयास: बिगोको दोब्बर जरिवाना र एक वर्ष कैदको चेतावनी
चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र अवैध रुपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई १५ दिनभित्र सो क्षेत्र खाली गर्न कडा निर्देशन जारी गरेको छ। अटेर गर्नेलाई बिगोको दोब्बर जरिवाना र एक वर्षसम्म कैद…
