NM Khabar 27 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
समाचार

लागुऔषध कारोबार नियन्त्रणमा प्रहरीको ठूलो कदम: एक हजार ४४ जना पक्राउ

नेपाल प्रहरीले सञ्चालन गरेको 'स्विप अप्रेसन' अन्तर्गत एक सातामा लागूऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ परेका छन्। यस क्रममा ठूलो मात्रामा लागूऔषध बरामद भएको छ।

4 months अघि समाचार १२५
भूमिहीन व्यवस्थापन
राजनीति

भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा गल्ती गर्ने छुट छैन: मन्त्री श्रेष्ठ

4 months अघि ११९
लागुऔषध कारोबार
समाचार

लागुऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ: कसमाथि छानबिन हुँदैछ?

4 months अघि १२४
सुकुम्बासी बस्ती हटाउने उर्दी
समाचार

काठमाडौंका झन्डै ३५ सय परिवारलाई २४ घन्टाभित्र घर खाली गर्न राज्यले दिएको उर्दी: के छ यसको कानुनी आधार?

4 months अघि १२३
NM Khabar
अर्थ / वाणिज्य

कपिलवस्तुमा ५ पम्पको बिक्री रोक्का: नाप र गुणस्तरमा ठगीको आरोप

4 months अघि १२४
रिंकुकुमारी हत्या प्रकरण
मधेश

रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद र जरिवाना

4 months अघि ११९
NM Khabar
अर्थ / वाणिज्य

किर्ते सरकारी पत्र प्रयोग गरी १०० टन छोकडा आयातको प्रयास: व्यवसायी अग्रवाल पक्राउ

4 months अघि ११४
NM Khabar
अर्थ / वाणिज्य

किर्ते अनुमति पत्र बनाइ १०० टन छोकडा आयात गर्न खोज्ने व्यवसायी अग्रवाल पक्राउ: के हो अनुसन्धानको मुख्य निष्कर्ष?

4 months अघि ११८
मधेश सरकार अनियमितता
प्रदेश

मधेश सरकारमा कनिष्ठलाई जिम्मेवारी, वरिष्ठलाई बेवास्ता: किन मौन छ प्रणाली?

4 months अघि ११९
NM Khabar
अर्थ / वाणिज्य

अनुदानको मल व्यापारीको गोदाममा कसरी पुग्यो? सहायक सिडिओ नेतृत्वको टोलीले गर्‍यो बरामद

4 months अघि १३२