NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

संवैधानिक परिषद अध्यादेश
राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश: ३ सदस्यबाटै निर्णय गर्ने प्रस्तावको वैधतामाथि प्रश्न

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा तीन सदस्यले मात्र निर्णय गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसले परिषद्को कार्यसम्पादनलाई सहज बनाउने तर्क गरिए पनि यसको कानुनी आधार र लोकतान्त्रिक मूल्यमान्यतामाथि गम्भीर प्रश्न उठेको…

2 months अघि राजनीति ६२
सम्पत्ति छानबिन आयोग
राजनीति

सम्पत्ति छानबिन आयोग: संवैधानिक कि असंवैधानिक? अधिवक्ताको रिटले उठायो प्रश्न

2 months अघि ६०
NM Khabar
राजनीति

बस्ती खाली गराउँदा मानवीय व्यवहार भएन: संविधान र कानुनअनुसार व्यवस्थापनको माग

2 months अघि ६०
विराटनगर जुटमिल अतिक्रमण
कोशी

विराटनगर जुटमिलको जग्गामा अनधिकृत बस्ती: १४ बिघा मिचियो, ६ सय घरपरिवारको भविष्य अनिश्चित

2 months अघि ५८
संसद् छलेर अध्यादेश
राजनीति

संसद् छलेर अध्यादेश सिफारिस: विधिको शासनमाथि प्रहार कि बाध्यता?

2 months अघि ६१
NM Khabar
समाचार

विद्यालय भवन निर्माणमा भ्रष्टाचार: प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्दा दायर

2 months अघि ६२
सुकुमवासी विवरण
राजनीति

सेना र प्रहरीले किन मागे सुकुमवासीको विवरण? भूमि आयोगद्वारा अधिकार क्षेत्रको दुरुपयोगको आरोप

2 months अघि ७०
NM Khabar
राजनीति

सेना र प्रहरीले किन मागे सुकुमवासीको विवरण? अधिकार क्षेत्रको दुरुपयोगमाथि प्रश्न

2 months अघि ६२
NM Khabar
अर्थ / वाणिज्य

विराटनगर जुट मिलको जग्गा अतिक्रमण: ६०० परिवारको उठिबासको तयारी, ६० लाखभन्दा बढीको पसल हटाइँदै

2 months अघि ६४
NM Khabar
कोशी

विराटनगर जुट मिलको जग्गामा अतिक्रमण: ६ सय परिवारको उठिबासको खतरा, छानबिनको माग

2 months अघि ५९