NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

सरकारी गाडीको दुरुपयोग: ६२२ वटा गाडी फिर्ता, वर्षौंदेखिको रजार्इँ अन्त्य

सरकारी गाडीको दुरुपयोग अन्त्य गर्ने उद्देश्यले ६२२ वटा सवारी साधन फिर्ता गरिएको छ। सहसचिवभन्दा तल्लो तहका कर्मचारीले व्यक्तिगत प्रयोगमा राखेका यी गाडीहरू मन्त्रालयको निर्देशनपछि सम्बन्धित निकायमा बुझाइएको छ। यसले वर्षौंदेखिको…

2 months अघि राजनीति ६२
वीरगञ्ज भन्सार एमआरपी
अर्थ / वाणिज्य

एमआरपी कार्यान्वयनमा वीरगञ्ज भन्सारको अवरोध: जाँचपास रोकिँदा करोडौंको राजस्व गुम्यो

2 months अघि ५९
NM Khabar
राजनीति

कञ्चनपुर कारागारमा थुप्रै कैदीबन्दी, भौतिक संरचना विस्तार शून्य: किन कारबाही भएन?

2 months अघि ६१
सरकारी राजस्वको दुरुपयोग
राजनीति

वडाध्यक्ष र कर्मचारीले निजी प्रयोजनमा सरकारी राजस्व खर्च गरे: के छ प्रमाण?

2 months अघि ७८
काठमाडौं पानी आपूर्ति
अर्थ / वाणिज्य

काठमाडौं उपत्यकाको पानीको हाहाकार: ४ अर्बको लागतमा १२ महिनाको आपूर्ति सम्भव?

2 months अघि ५९
सरकारकै आस
राजनीति

सरकारकै आसमा बाँकी नागरिक: खोसियो बास, उठेन प्रश्न

2 months अघि ६३
आधारभूत अस्पताल
राजनीति

३ सय ९६ आधारभूत अस्पताल शिलान्यास, ७८ मात्रै सम्पन्न: किन भयो यस्तो लापरबाही?

2 months अघि ६०
अध्यादेशको बाटो
राजनीति

स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरणतर्फ खतरनाक संकेत: कांग्रेस

2 months अघि ७३
एमाले ओली हटाउने
राजनीति

एमालेको नेतृत्व परिवर्तनको बहस: ओली हटाउने तीन विधिमाथि छलफल

2 months अघि ६०
भेरी अस्पताल घटना
स्वास्थ्य

भेरी अस्पतालका चिकित्सकमाथि हातपात प्रयास: किन बढ्दैछ स्वास्थ्यकर्मीमाथि असुरक्षा?

2 months अघि ५५