NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न- अध्यादेश ल्याएर संसदीय गरिमाको किन अवमूल्यन?

प्रमुख प्रतिपक्ष र अन्य दलले सरकारले संसद् छलेर अध्यादेशमार्फत विधेयक ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका छन्। यसलाई 'बलमिच्याइँको राजनीति' भन्दै संसदीय गरिमाको अवमूल्यन गरिएको टिप्पणी गरेका छन्। यस्तै, सरकारले…

2 months अघि राजनीति ६१
NM Khabar
अर्थ / वाणिज्य

बजारमा महँगी र बिचौलियाको रजगज: बजार तह निर्धारण समितिको भूमिकामाथि प्रश्नचिन्ह

2 months अघि ६६
हिरासतमा मृत्यु
राजनीति

हिरासतमा दलितको मृत्यु: ७२% सीमान्तकृत समुदायबाट, राज्यको मौनता कि संरचनागत अपराध?

2 months अघि ८१
NM Khabar
राजनीति

हिरासतमा दलितको मृत्यु: राज्यको मौनता कि संरचनागत अपराध?

2 months अघि ६७
आशिष श्रेष्ठ पक्राउ
अर्थ / वाणिज्य

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ: बीमा ऐन उल्लंघनको आरोप

2 months अघि ६०
आशिष श्रेष्ठ पक्राउ
अर्थ / वाणिज्य

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ: बिमा ऐन उल्लंघनको आरोप

2 months अघि ५७
सन्तोष चोरी आरोपमा पक्राउ
समाचार

३७ मुद्दा खेप्दा पनि नसुध्रिएका सन्तोष: चोरीको आरोपमा फेरि पक्राउ

2 months अघि ५८
NM Khabar
अर्थ / वाणिज्य

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ: धितोपत्र ऐन उल्लंघनको आरोप

2 months अघि ५८
टीकापुर क्याम्पस जग्गा अतिक्रमण
समाचार

टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा जग्गा अतिक्रमण: कसको जवाफदेही?

2 months अघि ६१
NM Khabar
समाचार

टीकापुर बहुमुखी क्याम्पसको ३०० बिघा जग्गा वर्षौंदेखि अतिक्रमणमा, विश्वविद्यालय मौन

2 months अघि ७४