NM Khabar 27 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Sanjay Karki
संवाददाता

Sanjay Karki

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

७६५ समाचारहरू

Sanjay Karkiका समाचारहरू

NM Khabar
समाचार

यातायात व्यवस्था विभागले अनधिकृत सिट हटाउन निर्देशन

यातायात व्यवस्था विभागले सवारीसाधनमा यात्रु सुरक्षालाई प्राथमिकता दिँदै अनधिकृत रूपमा थपिएका सिटहरू तत्काल हटाउन देशभरका यातायात कार्यालयहरूलाई निर्देशन दिएको छ। यो कदम सडक सुरक्षा निर्देशिका र ऐनको कार्यान्वयन सुनिश्चित गर्न…

4 months अघि समाचार १५७
घमाहा खोलाको पुल
समाचार

रूपन्देहीको घमाहा खोलाको पुल भासियो, डाइभर्सनबाट यातायात सञ्चालन

4 months अघि १४०
NM Khabar
समाचार

दाङमा सुकुमवासीद्वारा पुनः प्रदर्शन

4 months अघि १७२
सुकुम्वासी प्रदर्शन
समाचार

देशभर सुकुम्वासीको सरकारविरोधी प्रदर्शन चर्किँदै

4 months अघि १६३
NM Khabar
समाचार

विमिरेभन्ज्याङमा पहिरो: मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

4 months अघि १७०
रोशी खोला यात्रु उद्धार
समाचार

रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार, लापरबाही गर्ने ५ चालक पक्राउ

4 months अघि १५३
रोशी खोला
समाचार

काभ्रेको रोशी खोलामा पाँच माइक्रो बस फसे, ८९ यात्रुको उद्धार

4 months अघि १५९
NM Khabar
समाचार

सुकुम्बासी बस्तीमा डोजर आतंकविरुद्ध सरकारलाई चेतावनी

4 months अघि १९२