सुकुम्बासीको लगत: १,८१६ परिवार सम्पर्कमा, ७,७८९ जनाको विवरण संकलन
सरकारले बागमती र सहायक नदी किनारका सुकुम्बासीको लगत संकलन सुरु गरेको छ। हालसम्म १,८१६ परिवार (७,७८९ जना) सम्पर्कमा आएका छन्। उनीहरूमध्ये ७९४ जनालाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।
