म्यानपावरमाथि स्टिङ अपरेसन: ३ लाख असुल्ने एजेन्ट रंगेहात पक्राउ
मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग ३ लाख रुपैयाँ असुल्न खोज्ने म्यानपावर एजेन्ट पक्राउ परेका छन्। श्रम मन्त्री रामजी यादवको सचिवालयको पहलमा तीनकुनेमा स्टिङ अपरेसन सफल भयो। 'फ्रि भिसा फ्रि…
Arjun Basnet
•
3 months अघि
