ई-पासपोर्ट अनियमितता: आरजु राणा देउवा अख्तियारमा बयान दिन अनुपस्थित
ई-पासपोर्ट खरिद प्रकरणमा अनियमितताको आरोपमा अनुसन्धानमा तानिएकी आरजु राणा देउवाले अख्तियारलाई बयानका लागि अनुपस्थित हुने जानकारी गराएकी छन्। उनले आफू उपचारका लागि विदेशमा रहेको र पछि उपस्थित हुने इमेलमार्फत जनाएकी…
Arjun Basnet
•
2 months अघि
