बागमती प्रदेशलाई सङ्घीय सरकारको १५ अर्ब २१ करोड अनुदान
सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बागमती प्रदेशलाई १५ अर्ब २१ करोड रुपैयाँभन्दा बढी अनुदान उपलब्ध गराएको छ। यो रकम समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानमा बाँडिएको छ।…
Sunita Rai
•
3 months अघि
