अर्थतन्त्रमा ३.८५% विस्तारको अनुमान, तर संरचनागत चुनौती कायमै
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५% ले विस्तार हुने अनुमान छ। प्रतिव्यक्ति आय १५३५ अमेरिकी डलर पुग्नेछ। बाह्य क्षेत्र सुदृढ भए पनि पुँजीगत खर्च कमजोर र व्यापार घाटा बढ्नु चुनौती…
Sunita Rai
•
4 weeks अघि
