संवैधानिक परिषद् अध्यादेश राष्ट्रपतिद्वारा जारी: प्रधानमन्त्रीको पत्रले फेरियो राष्ट्रपतिको अडान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा गरिएको व्यवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेललाई स्पष्ट पारेपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका छन्। यसअघि राष्ट्रपतिले अध्यादेशलाई बहुमतीय प्रणालीको मर्म विपरीत भन्दै फिर्ता गर्न…
