किसानलाई मलको अभाव: रास्वपा सांसद खनालले सरकारको ध्यानाकर्षण गराइन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद शोभा खनालले बुधबार प्रतिनिधिसभा बैठकमा किसानलाई रासायनिक मलको अभावबारे सरकारको ध्यानाकर्षण गराइन्। उनले मल उपलब्ध नहुँदा उत्पादनमा कमी, लागत वृद्धि र खाद्य सुरक्षामा असर…
Laxmi Bhattarai
•
2 months अघि
