बाँकेमा असिनाले धानको बीउ नष्ट गर्दा किसान चिन्तामा
बाँकेमा जेठको अन्त्यसम्म पर्याप्त वर्षा नहुँदा धानको ब्याड राख्न ढिलाइ भएको छ। सिँचाइको अभावले आकाशे पानीको भरमा खेती गर्ने अधिकांश किसान प्रभावित भएका छन्। हालसम्म करिब ४० प्रतिशत किसानले मात्रै…
Kamala Devi
•
3 months अघि
