जलेका गाडीको नाममा इन्धन दुरुपयोग: कारबाहीको माग गर्दै मन्त्री मेहताको छानबिन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयमा इन्धनको दुरुपयोग भएको भन्दै प्रशासन सचिवलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएकी छन्। जेनजी आन्दोलनका क्रममा जलेका गाडीको नाममा समेत इन्धन लिने गरिएको…
Arjun Basnet
•
2 months अघि
