स्वास्थ्य बीमा बोर्डमा अनियमितताको आरोप: राधिकालाई हटाएर राजनीतिक पूर्वाग्रह साधियो?
स्वास्थ्य बीमा बोर्ड चितवनका दर्ता सहयोगी राधिकाले आफूमाथि गलत आरोप लगाई जागिरबाट हटाएको दाबी गरेकी छन्। उनले अनियमितता उजागर गरेपछि राजनीतिक पूर्वाग्रहका कारण आफूलाई निस्कासन गरिएको आरोप लगाएकी छन्।
Arjun Basnet
•
4 months अघि
