राष्ट्रपति सम्बोधनमा प्रधानमन्त्री बाहिरिएपछि कांग्रेसले माग्यो जवाफ
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस घटनामा प्रधानमन्त्रीसँग संसदमा जवाफ मागेको छ। कांग्रेस सचेतक बासना…
Laxmi Bhattarai
•
1 month अघि
