अलपत्र आधारभूत अस्पताल: केपी ओलीको महत्वाकांक्षी योजनामा किन लाग्यो भ्रष्टाचारको प्रश्नचिह्न?
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका ३९६ आधारभूत अस्पतालमध्ये हालसम्म ७८ वटा मात्रै निर्माण सम्पन्न भएका छन्। सम्पन्न भएका अधिकांश अस्पताल पनि सञ्चालनमा आउन सकेका छैनन्। यसले…
Arjun Basnet
•
4 months अघि
