११० सार्वजनिक संस्थाका पदाधिकारी पदमुक्त गर्ने अध्यादेश राष्ट्रपतिसमक्ष पेश
राजनीतिक नियुक्ति पाएका ११० सार्वजनिक संस्थाका पदाधिकारीलाई पदमुक्त गर्नका लागि सरकारले तयार पारेको अध्यादेश राष्ट्रपति कार्यालयमा पेश भएको छ। यस अध्यादेशको मुख्य उद्देश्य राजनीतिक नियुक्तिबाट बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्नु…
Laxmi Bhattarai
•
4 months अघि
