भूमिहीन सुकुमवासीका समस्या सम्बोधन गर्न अखिल नेपाल सुकुमवासी संघले गर्यो आन्दोलनको घोषणा
अखिल नेपाल सुकुमवासी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी विकल्पबिनाको उठिबास बन्द गर्न माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पहिलो चरणमा सरोकारवालासँग प्रतिबद्धता स्मरण गराइने र दोस्रो चरणमा विरोध प्रदर्शन…
Laxmi Bhattarai
•
4 months अघि
