NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०४९ समाचारहरू

Arjun Basnetका समाचारहरू

वित्तीय अपराध
अर्थ / वाणिज्य

नेपालको वित्तीय इतिहासकै ठूलो अपराध: ३९ विरुद्ध १ खर्ब १५ अर्बको मुद्दा

नेपालको वित्तीय इतिहासमा पहिलोपटक ३९ व्यक्ति र संस्थाविरुद्ध १ खर्ब १५ अर्बभन्दा बढी बिगोसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दायर भएको छ। इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट मुख्य प्रतिवादी…

2 months अघि अर्थ / वाणिज्य १४५
सरकारी जग्गा मिचाइ
राजनीति

विशालनगर र महाराजगञ्जमा २१२ कित्ता सरकारी जग्गा व्यक्तिको भोगचलनमा

2 months अघि १४३
गण्डकी बजेट बाँडफाँट
अर्थ / वाणिज्य

गण्डकीमा सांसदलाई बजेट बाँडफाँट: प्रत्यक्षलाई ४ करोड, समानुपातिकलाई २.८ करोड

2 months अघि १३१
बालसैनिक भर्ती मुद्दा
राजनीति

बालसैनिक भर्ती मुद्दा: सर्वोच्चको परमादेशले प्रचण्ड-बाबुरामलाई तनाव

2 months अघि १२५
दीपक भट्ट सम्पत्ति शुद्धीकरण
अर्थ / वाणिज्य

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

2 months अघि १३०
बजेट चुहावट छानबिन
अर्थ / वाणिज्य

बजेटमा चुहावटको आरोप: वर्षमान पुनद्वारा संसदीय छानबिन समितिको माग

2 months अघि १५६
कोशी प्रदेश बेरुजु
अर्थतन्त्र

कोशी प्रदेशमा ५८ करोड बेरुजु: लेखा समितिले फाइलसहित सचिवहरूलाई बोलाउने

3 months अघि १७१
वित्तीय अपराध मुद्दा
अर्थ / वाणिज्य

२७ अर्बको वित्तीय अपराध: ८६ जनाविरुद्ध चार अदालतमा मुद्दा दायर

3 months अघि १३९
अध्ययन भिसा अनियमितता
राजनीति

वाल्मीकि विद्यापीठको सिफारिसमा गम्भीर अनियमितता: शिक्षा मन्त्रालयले गृहलाई छानबिनको आदेश

3 months अघि १३५
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: ओली, आरजु लगायतलाई बयानमा झिकाउन निवेदन

3 months अघि १३०