NM Khabar 22 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९२१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

पूर्वमन्त्री अरगरियाले एमाले त्यागे, पार्टीभित्रको प्रवृत्तिले आजित भएको घोषणा

पूर्वमन्त्री उमाशंकर अरगरियाले नेकपा एमालेको साधारण सदस्यबाट राजीनामा दिएका छन्। पार्टीभित्रको अव्यवस्था र कार्यकर्ताको अपमानले आजित भएर उनले यो निर्णय लिएको बताएका छन्। तत्काल कुनै पार्टीमा नजाने र स्वतन्त्र राजनीति…

4 weeks अघि राजनीति ४५
NM Khabar
प्रदेश

मधेस सरकार संकटमा: अर्थ मन्त्रालय नपाए नेकपा प्रतिपक्षमा जाने

4 weeks अघि ५०
NM Khabar
अर्थ / वाणिज्य

खानेपानी लाइनमा ६.५९ करोडको क्षति: सरकारी समन्वयको अभावले २ अर्ब ५९ करोड असुली अलपत्र

4 weeks अघि ४६
NM Khabar
प्रदेश

मधेस सरकार संकटमा: मुख्यमन्त्री यादव विश्वासको मत पाएको दुई दिनमै अल्पमतमा

4 weeks अघि ४६
NM Khabar
अर्थ / वाणिज्य

२३ करोड ७७ लाख खानी रोयल्टी तत्काल असुल गर्न महालेखाको निर्देशन

4 weeks अघि ८६
NM Khabar
प्रदेश

कोशीमा सत्ता संघर्ष: ओली कार्की फेर्न चाहन्छन्, कांग्रेस नेतृत्व दाबी गर्छ

4 weeks अघि ७४
NM Khabar
कर्णाली

डोल्पाको ३८ लाखको एक्सरे मेसिन ६ वर्षदेखि थन्कियो, मुसाले काट्यो तार

4 weeks अघि ७४
NM Khabar
प्रदेश

मधेशमा मधेश केन्द्रित दलको आठवर्षे सत्तायात्रा अन्त्य: प्रतिपक्षमा पुगे दल

4 weeks अघि ७०
NM Khabar
अर्थ / वाणिज्य

कृषि अनुदान दोब्बर, वास्तविक किसानको पहुँच शून्य

4 weeks अघि ७६
NM Khabar
समाचार

अर्बौंको स्वास्थ्य सामग्री अलपत्र: महालेखाले औंल्यायो चरम बेथिति

4 weeks अघि ६९