NM Khabar 27 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५१ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

कोशीमा अर्बौंको लगानी: चिस्यान केन्द्र किन सेतो हात्ती?

कोशी प्रदेशमा अर्बौं रुपैयाँको सरकारी लगानीमा निर्मित दर्जनौं चिस्यान केन्द्रहरू सम्भाव्यता अध्ययनबिनै निर्माण भई अधिकांश प्रयोगविहीन अवस्थामा छन्। विगतमा भ्युटावरमा जस्तै अहिले कोल्ड स्टोरमा पनि कमिसनको खेल भएको आशंका गरिएको…

4 months अघि अर्थ / वाणिज्य १६२
NM Khabar
अर्थ / वाणिज्य

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक: ऋण असुलीमा सरकारको अल्टिमेटम

4 months अघि १७५
दीपक भट्टका साझेदार
अर्थ / वाणिज्य

व्यवसायी भट्टका फरार साझेदार: सम्पत्ति शुद्धीकरण अनुसन्धानमा को-को छन् फन्दामा?

4 months अघि १५८
NM Khabar
राजनीति

नागार्जुनका मेयरलाई आंशिक सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

4 months अघि १३५
NM Khabar
अर्थ / वाणिज्य

समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक: जवाफदेही को लिने?

4 months अघि १७५
NM Khabar
अर्थ / वाणिज्य

सम्पत्ति शुद्धीकरण विभागको अधिकार विस्तार: वित्तीय अपराधमाथि कडा निगरानीको संकेत

4 months अघि १६७
म्याद गुज्रेको दही
अर्थ / वाणिज्य

सिंहदरबारभित्रको क्यान्टिनमा म्याद गुज्रेको दही: दुई लाख जरिवाना र प्रश्नैप्रश्न

4 months अघि १६८
भूमिहीन सुकुमबासी बस्ती
राजनीति

भूमिहीन र सुकुमबासी बस्तीमा डोजर चलाउँदा २० हजार मानिस प्रभावित भएको दाबी: कसको स्वार्थमा सरकारी सम्पत्तिको दुरुपयोग?

4 months अघि १५५
भूमि आयोग खारेज
राजनीति

भूमि आयोग खारेजी: ४२ करोड खर्चको हिसाब कसले दिने?

4 months अघि १५७
NM Khabar
राजनीति

प्रधानन्यायाधीश नियुक्तिमा प्रधानमन्त्रीको हस्तक्षेप: सभापति थापाद्वारा गम्भीर आरोप

4 months अघि १७९