स्वास्थ्य बिमा पुनर्संरचनाको मार्गचित्र रास्वपाले स्वास्थ्य मन्त्रीलाई बुझायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचनाका लागि तयार पारेको मार्गचित्र स्वास्थ्य मन्त्री निशा मेहतालाई बुझाएको छ। रास्वपा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा तोसिमा कार्कीले मन्त्री मेहतालाई…
Sarita Pandey
•
3 months अघि
