सांसदलाई कारबाही सिफारिसबिनै छानबिन समितिको प्रतिवेदन बुझाइयो
सभामुख डोलप्रसाद अर्यालले गठन गरेको छानबिन समितिले सांसदहरूलाई कारबाहीको सिफारिस नगरी प्रतिवेदन बुझाएको छ। जेठ १७ गतेको बैठकमा सत्ता र प्रतिपक्षी सांसदबीच भएको भनाभन र धकेलाधकेलको घटनाको छानबिन गरिएको थियो।…
Laxmi Bhattarai
•
3 months अघि
